बेलायती प्रधानमन्त्रीले गत वर्ष कति तिरे कर ? « Khabarhub

बेलायती प्रधानमन्त्रीले गत वर्ष कति तिरे कर ?


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेलायती प्रधानमन्त्री किर स्टार्मरले गत आर्थिक वर्ष तिरेको करको विवरण सार्वजनिक भएको छ । गत वर्ष उनले ५४ हजार पाउण्डभन्दा धेरै कर तिरेका छन् ।

बेलायत सरकारले जारी गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष सन् २०२३–२४ मा प्रधानमन्त्री स्टार्मरले ५४ हजार ७ सय १८ पाउण्ड कर तिरेका हुन् । उनी सो अवधिमा बेलायतको विपक्षी दलको नेताका रुपमा रहेका थिए ।

उनी गत वर्षको जुलाइ महिनामा मात्रै प्रधानमन्त्री नियुक्त भएका थिए । उनले सो अवधिमा कुल १ लाख ५२ हजार २ सय २५ पाउण्ड कमाइ गरेका थिए ।

यसमध्ये अधिकांश रकम संसद सदस्यले पाउने तलबका रुपमा उनले कमाइ गरेको बीबीसीले जनाएको छ । त्यसैगरी, थोरै रकम किताबको रोयल्टी र ५ हजार १ सय ७४ पाउण्ड उनले बचत खाताबाट ब्याज प्राप्त गरेका थिए ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ५ : ०८ बजे

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ