नेप्से निरन्तर ओरालो, कारोबार ७ अर्बमा सीमित  « Khabarhub

नेप्से निरन्तर ओरालो, कारोबार ७ अर्बमा सीमित 


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) करिब साढे ८ अंककले घटेको छ । आज नेप्से ८.४१ अंककले घटेर परिसूचक २६११.८५ विन्दुमा आएको हो ।  

आज बजार बन्द हुँदा नेप्से ०.३२ प्रतिशतले घटेसँगै कारोबार रकम पनि घटेको छ । ७ अर्ब ८ करोड ३३ लाख ४८ हजार रुपैयाँ बराबरको १ करोड ७१ लाख २३ हजार ९४३ कित्ता शेयर कारोबार भएको छ । 

८२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ११४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 
३२० वटा कम्पनी कारोबारमा आउँदा ७८ हजार ४९३ पटक शेयर किनबेच भएको छ । 

१३ मध्ये ३ समूह बढेको छ भने बाँकी १० समूह घटेको छ । होटल तथा पर्यटन ४.९१ प्रतिशतले, म्युचुअल फण्ड ०.२९ प्रतिशतले र ट्रेडिङ समूह ०.७० प्रतिशतले बढेको छ । 

यस्तै  बसैभन्दा बढी विकास बैंक समूह २.१२ प्रतिशतले घटेको छ भने सबैभन्दा कम लगानी समूह ०.०४ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ४ : १२ बजे

माओवादी पूर्वकेन्द्रीय सदस्य र रास्वपा बागमती सदस्यसहित ११ जना एमालेमा प्रवेश, बादलले गरे स्वागत

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट ११ जना

स्ट्रेट अफ हर्मुजमा पलाउको ध्वजावाहक जहाजमाथि हमला, चार घाइते

काठमाडौं- रणनीतिक महत्वको स्ट्रेट अफ हर्मुजमा एउटा तेल बोकेको जहाजमाथि

मोरङ ६ मा एमालेका ढकाललाई उज्यालो नेपालका बुढाथोकीको समर्थन

विराटनगर- कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट मोरङ क्षेत्र नम्बर

बाबुराम-जनार्दनको विचित्र राजनीति, नेकपाविरोधी सबैलाई प्रलोपाको समर्थन

काठमाडौं– पूर्वमाओवादी नेताहरू डा बाबुराम भट्टराई र जनार्दन शर्माहरूले पछिल्लो

इजरायलले तेहरानको ‘मुटु’ मा प्रहार गरेपछि भीषण विस्फोट

काठमाडौं- इजरायलले इरानको राजधानी तेहरानको ‘मुटु’ मा प्रहार गरेको जनाएको