रविबारे कांग्रेसले भन्यो- पाँच-पाँच वटा मुद्दा अदालतमा चलिरहेका व्यक्ति सभापति हुन मिल्दैन « Khabarhub

रविबारे कांग्रेसले भन्यो- पाँच-पाँच वटा मुद्दा अदालतमा चलिरहेका व्यक्ति सभापति हुन मिल्दैन


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले एक जना सहसचिवमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकाले सोही विषयलाई आधार बनाएर गृहमन्त्रीको राजीनामा माग गर्नु सान्दर्भिक नहुने धारणा राखेका छन् ।
 
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय लिएर उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा अहिले पनि निर्वाचन आयोगको अभिलेखमा रवि लामिछाने भएको उल्लेख गर्दै पाँच-पाँच वटा मुद्दा अदालतमा चलिरहेका व्यक्ति सभापति हुन नमिल्ने बताए ।

‘रास्वपाको संसदीय दलको नेता परिवर्तन गर्नेसम्बन्धी कुनै खबर पनि नआएकाले संसद् सदस्य पदबाट निलम्बित हुनुभएका लामिछाने कसरी संसदीय दलको नेता हुन सक्नुहुन्छ?’, उनले प्रश्न गरे ।
 

प्रकाशित मिति : १ असार २०८२, आइतबार  १ : ५० बजे

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को

दार्जिलिङमा गीतकार आर.बी. खड्काको ‘फर्केर हेर्दा’ भव्य रूपमा लोकार्पण

दार्जिलिङ – गीतकार आर.बी. खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ भारतको

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न