पर्साको शुभलाभ फार्मालिंकद्धारा उत्पादित औषधि बेचबिखनमा प्रतिबन्ध  « Khabarhub

पर्साको शुभलाभ फार्मालिंकद्धारा उत्पादित औषधि बेचबिखनमा प्रतिबन्ध 


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औषधि व्यवस्था विभागले पर्साको शुभलाभ फार्मालिंकद्धारा उत्पादित औषधि बेचबिखनमा प्रतिबन्ध लगाएको छ । 

बजार अनुगमनको क्रममा गुणस्तरहीन भेटिएपछि फार्मालिंकद्धारा उत्पादित ब्याच नम्बर एन १९२४०३ नम्बरको सेफिट्रक्जोन इन्जेक्शन न्यून गुणस्तरको पाइएकोले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम उक्त औषधिको बेचबिखन रोक्का गरिएको विभागले जनाएको छ । 

उक्त औषधि बजारबाट तुरुन्त फिर्ता लगी सोको विवरण पेश गर्न पनि विभागले निर्देशन दिएको छ । साथै, उक्त औषधीको सिफारिस, बिक्री वितरण र प्रयोग नगर्नसमेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  २ : ४६ बजे

खेल ओझेलमा, उमेर चर्चामा

काठमाडौं – पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को

रास्वपा विधान : दुई महामन्त्री रहने, पदाधिकारीमा दुई महिला अनिवार्य

काठमाडौं– तीन दिनपछि चितवनमा महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको

बन्न नसकेको पोखरा बसपार्कमा महानगरको डोजर

काठमाडौं– पोखरा महानगरपालिका वडा नम्बर ९ मा विगत लामो समयदेखि