इरान र इजरायलबीच आक्रमण-प्रत्याक्रमण जारी « Khabarhub

इरान र इजरायलबीच आक्रमण-प्रत्याक्रमण जारी


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरान र इजरायलले एक अर्कामाथि क्षेप्यास्त्र आक्रमणलाई निरन्तरता दिएका छन् ।

इरानी आक्रमणका कारण इजरायलको तेल अभिभ र जेरुसलेम शहरमा विस्फोटन भएको छ । इजरायली सेनाले इरानद्वारा नयाँ चरणको आक्रमणको घोषणा गरेपछि तेल अभिभ र जेरुसलेममा विस्फोटको आवाज सुनिएको जनाएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमले इजरायलका दुवै शहरहरूमा श्रृंखलाबद्ध विस्फोट भएको समाचार दिएका छन् ।

‘अहिले तेल अभिभमा भारी बमबारी, धेरै ठूला विस्फोटहरू सुनिएको छ,’ इजरायली पत्रकार हाग्गाई माटरले सोशल मिडिया पोस्टमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  २ : ४९ बजे

भारतसँग पराजित भएसँगै विश्वकपबाट बाहिरियो जिम्बावे

काठमाडौँ – जिम्बावेलाई ७२ रनले पराजित गर्दै भारतले आईसीसी टी–२०

नेपाल– भारत सीमामा गयो भूकम्प

काठमाडौं – नेपाल–भारत सीमामा फेरि भूकम्प गएको छ । बिहीबार

मुद्दा केन्द्रित प्रचार गर्न कांग्रेस उपसभापति शर्माको आग्रह

नवलपरासी – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन प्रचारप्रसारलाई मर्यादित

गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं – काठमाडौंको गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको

बिर्तामोडबाट सवारी साधनसहित रु १० लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

झापा – स्थानीय प्रशासनले भन्सार छली गरी ल्याउँदै गरिएका अवस्थामा