रास्वपाको घेराउ, राप्रपाको बहिष्कार : खाली संसद्‍मा बजेट छलफल (तस्बिरहरू) « Khabarhub

रास्वपाको घेराउ, राप्रपाको बहिष्कार : खाली संसद्‍मा बजेट छलफल (तस्बिरहरू)


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विरोध र नाराबाजीका बीच प्रतिनिधि सभामा बजेटमाथिको सामान्य छलफल सुरु भएको छ । विपक्षीहरूको विरोधका कारण अधिकांश कुर्सी खाली देखिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बेल घेराउ गरेर नाराबाजी गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरू बैठक बहिष्कार गरेर बाहिरिएका छन् । यसकारण प्रतिपक्षतर्फका अधिकांश कुर्सी खाली हुन पुगेका हुन् ।

सत्ताका सांसदहरूको उल्लेख्य सहभागिता छैन।  

आजको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव राखेका छन् र त्यसमाथि सांसदहरूले धारणा राखिरहेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ३ : १३ बजे

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको