मंगलबार लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

मंगलबार लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३७ रुपियाँ २८ पैसा र बिक्रीदर १३७ रुपियाँ ८८ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १६० रुपियाँ ५६ पैसा र बिक्रीदर १६१ रुपियाँ २६ पैसा, युके पाउण्डस्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ १५ पैसा र बिक्रीदर १८५ रुपियाँ ९६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७२ रुपियाँ ४१ पैसा र बिक्रीदर १७३ रुपियाँ १६ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपियाँ १९ पैसा र बिक्रीदर ९० रुपियाँ ५९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ४२ पैसा र बिक्रीदर १०० रुपियाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ २० पैसा र बिक्रीदर १०७ रुपियाँ ६७ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ३२ पैसा र बिक्रीदर नौ रुपियाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १५ पैसा र बिक्रीदर १९ रुपियाँ २४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ६० पैसा र बिक्रीदर ३६ रुपियाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ६७ पैसा र बिक्रीदर ३७ रुपियाँ ८३ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर चार रुपियाँ २४ पैसा र बिक्रीदर चार रुपियाँ २६ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ३७ पैसा र बिक्रीदर ३७ रुपियाँ ५४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ २८ पैसा र बिक्रीदर ३२ रुपियाँ ४२ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपियाँ ९४ पैसा र बिक्रीदर ९ रुपियाँ ९९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ३२ पैसा र बिक्रीदर १४ रुपियाँ ३९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ५२ पैसा र बिक्रीदर २१ रुपियाँ ६१ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपियाँ ४९ पैसा र बिक्रीदर १७ रुपियाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपियाँ ४५ पैसा र बिक्रीदर ४५१ रुपियाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपियाँ १५ पैसा र बिक्रीदर ३६५ रुपियाँ ७४ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपियाँ ५९ पैसा र विक्रीदर ३५८ रुपियाँ १५ पैसा रहेको छ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ५ : ४५ बजे

सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

काठमाडौं– सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा

चक्कु प्रहारबाट रौतहटमा एकको मृत्यु

रौतहट– रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गासम्बन्धी विवादमा भएको चक्कु प्रहारबाट वुटन

राजेन्द्र राईको अभिव्यक्तिले अवरुद्ध संसद् सुचारु

काठमाडौं– प्रतिनिधिसभाको केहीबेरका लागि स्थगित भएको बैठक सुरु भएको छ । 

हर्मुज आक्रमणले फेरि चर्कियो मध्यपूर्व तनाव

एजेन्सी– स्ट्रेट अफ हर्मुजमा तीनवटा व्यापारिक जहाजमाथि भएको आक्रमणपछि संयुक्त

नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

भैरहवा– विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल चिटिक्क परेको छ । अत्याधुनिक भवन,