विद्युत् प्राधिकरणले आइतबार ४० औँ वार्षिकोत्सव मनाउने  « Khabarhub

विद्युत् प्राधिकरणले आइतबार ४० औँ वार्षिकोत्सव मनाउने 


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आफ्नो ४० औँ वार्षिकोत्सव आइतबार (भदौ १ गते) मनाउने भएको छ । 

प्राधिकरणले काठमाडौंको कमलादी स्थिति नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १०ः३० देखि वार्षिकोत्सव मनाउने भएको हो ।

प्राधिकरणले सबै कर्मचारीलाई अनिवार्य रूपमा कार्यालय पोसाकमा उपस्थिति हुन समेत भनेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ४ : २४ बजे

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ५ मा दलित समुदाय सामाजिक परिवर्तनका

लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता

पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ ।

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट