कुवेतस्थित नेपाली दूतावासले भन्यो : घातक पेय पदार्थबाट टाढा रहनुहोस् « Khabarhub

कुवेतस्थित नेपाली दूतावासले भन्यो : घातक पेय पदार्थबाट टाढा रहनुहोस्


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

कुवेत- कुवेतमा विषादीयुक्त मदिरा सेवनका कारण करिब ३५ जना नेपाली नागरिक अस्पताल भर्ना भएकोमा केहीको मृत्यु भएको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार केही बिरामीहरुको गम्भीर अवस्थामा उपचार भइरहेकाे छ ।

घटनापछि राजदूतसहितको टोलीले तुरुन्तै विभिन्न अस्पताल पुगेर बिरामीको अवस्था बुझेको छ र कुवेतको स्वास्थ्य मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको दूतावासले जनाएको छ ।

दूतावासले मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै उपचाररत बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै, स्वास्थ्यका लागि हानिकारक खाद्य तथा पेय पदार्थको सेवनबाट टाढा रहन विशेष आग्रह गरिएको छ।

यस्तो छ दूतावासको विज्ञप्ती

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ९ : १८ बजे

बिहानै बालेन जानकी मन्दिरमा पुग्दा‍..

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

सोमबार बिहानै जानकी मन्दिरमा बालेन, साथमा देखिए अमरेशकुमार सिंह

काठमाडौं – आइतबार साँझ जनकपुरधाम पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

माघ शुक्ल प्रतिपदा : हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार

काठमाडौं – तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन

प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी : आचारसंहिता लागू

काठमाडौं – निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय