मधेसमा फुट्यो जनमत : मुख्यमन्त्रीबाट हटेपछि सतिश सिंह लागे जनस्वराज पार्टीतिर « Khabarhub

मधेसमा फुट्यो जनमत : मुख्यमन्त्रीबाट हटेपछि सतिश सिंह लागे जनस्वराज पार्टीतिर


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेशमा जनमत पार्टी औपचारिक रूपमा फुटेको छ । निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र पूर्व वनमन्त्री त्रिभुवन शाहले जनस्वाराज पार्टीमा सनाखत गरेका छन् । 

उनीहरूले जनकपुरधामस्थित मधेस प्रदेश निर्वाचन आयोगको कार्यालयमा गएर आज सनाखत गरेका हुन् । 

मुख्यमन्त्री सिंह सनाखत गर्न निर्वाचन कार्यालय जाँदा उनलाई रोक्न जनमतका नेता कार्यकर्ता पुगेका थिए । त्यस क्रममा समान्य झडप समेत भएको छ । 

मधेश प्रदेश संसदीय दलमा जनमतका १३ जना प्रदेश सांसद छन्  । मंगलबार मात्रै जनमतका असन्तुष्ट पक्षले पार्टी फुटाएर जनस्वराज पार्टी (जस्वपा) गठन गरेका थिए ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ३ : ४२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै