उपाध्यक्षमा उम्मेदवारी दिएका रघुजीलाई पोखरेल समूहले समेट्ने « Khabarhub

उपाध्यक्षमा उम्मेदवारी दिएका रघुजीलाई पोखरेल समूहले समेट्ने


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको एघारौं महाधिवेशनमा पूर्वशिक्षामन्त्री रघुजी पन्तले पनि उम्मेदवारी दर्ता गराएका छन्।

स्वतन्त्र रूपमा उपाध्यक्षमा उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनलाई ईश्वर पोखरेल समूहले समेट्ने तयारी गरेको छ।

पोखरेलसम्मले आफ्नो उम्मेदवार बनाउने तयारी गरे पनि उनले अहिलेसम्म औपचारिक रुपमा केही बोलेका छैनन् ।

उनले भने, ‘म महाधिवेशनका सबै प्रतिनिधिको साझा उम्मेदवार हुँ ।’ एमालेको दशौँ महादेशनमा उनी प्यानलबाहिरबाट उठ्दा उपाध्यक्षमा हारेका थिए।

यसपटक उनलाई पोखरेल समूहले समेट्ने प्रयास गरिरहेको छ। तर अहिलेसम्म ठोस निर्णय भइसकेको छैन ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ३ : ४६ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन