सुनिता उपत्यकाबाट केन्द्रीय सदस्यको उम्मेदवार सुवाङ समेटिएनन् « Khabarhub

सुनिता उपत्यकाबाट केन्द्रीय सदस्यको उम्मेदवार सुवाङ समेटिएनन्


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल उपत्यकाबाट केन्द्रीय सदस्यमा महिला उम्मेदवार परेकी छन् । 

उनी अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा छन् । 

डंगोल परिरहँदा सांसद सुवाङ नेम्बाङ भने युवा क्लस्टरको उम्मेदवारमा कतै पनि देखिँदैन । 

कोशीबाट युवा क्लस्टरको उम्मेदवारमा युवा संघका अध्यक्ष क्षितिज थेबे समावेश छन् ।

तर सुहाङको नाम भने कतै भेटिएको छैन ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ५ : ३१ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका