ओलीले नसमेटेपछि सुहाङले दिए खुला केन्द्रीय सदस्यमा उम्मेदवारी « Khabarhub

ओलीले नसमेटेपछि सुहाङले दिए खुला केन्द्रीय सदस्यमा उम्मेदवारी


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


747
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सूचीमा नपरेपछि युवा नेता सुहाङ नेम्बाङले केन्द्रीय सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

नेम्वाङले खबरहबलाई दिएको जानकारी अनुसार उनले स्वतन्त्र रुपमा खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।

‘मैले एमाले पार्टीको खुला सदस्यमा उम्मेदवारी दिएको छु कुन प्यानल भन्ने मलाई थाहा छैन । म एमालेको कार्यकर्ता हुँ’, उनले भने, ‘मैले पार्टीगत रुपमा उम्मेदवार दिएको हुँ । कुन समूह, कुन प्यानल भन्ने मलाई जानकारी भएन ।’

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ५ : ३७ बजे

जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने

एजेन्सी– जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क तीन

मधेसमा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व संकलन

जनकपुरधाम– मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा ३०

हेलम्बु हिमालयन ग्रेट ट्रेलमा पर्यटक (तस्बिरहरू)  

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा निर्माण भइरहेको ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’

रोजगारी मेलाबाट झापामा दुई सय ८५ जनाले पाए जागिर

सुरुङ्गा– अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकाले सञ्चालन गरेका रोजगारी मेलाबाट

युद्धविरामका बीच लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी– लेबनानको दक्षिणी क्षेत्रमा शनिबार भएको ताजा इजरायली आक्रमणमा पाँच