एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित) « Khabarhub

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


699
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा सहभागी हुने उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले केहीबेर अघि मात्रै प्रारम्भिक नामावली सार्वजनिक गरेको हो ।

निर्वाचन कार्यतालिकाअनुसार साँझ ६ बजे नामावली प्रकाशन गर्ने भनिए पनि ढिलोगरी सूची सार्वजनिक गरिएको आयोगले जनाएको छ ।महाधिवेशनको निर्वाचन कार्यक्रमअनुसार भोलि बिहान ११ बजेदेखि मतदान प्रक्रिया सुरु हुने जनाइएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  १० : ३९ बजे

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा