न्यु क्याशलको जितमा इसाकले गरे दुई गोल | Khabarhub Khabarhub

न्यु क्याशलको जितमा इसाकले गरे दुई गोल


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अलेक्जेन्डर इसाकले सानदार फर्मलाई कायम राख्दै दुई गोल गरेपछि बुधबार राति भएको इङ्लिस प्रिमियर सिपको खेलमा न्यु क्याशल युनाइटेडले उल्भ्सलाई ३-० ले हराएको छ।

न्यु क्याशलको सबै प्रतियोगितामा गरेर यो लगातार नवौँ जित हो। ३४ औं मिनेटमा इसाकको गोलमा न्यु क्याशलले अग्रता लिएको थियो। सो गोलसँगै इसाक प्रिमियर सिपका लगातार ८ खेलमा गोल गर्ने न्यु क्याशलको खेलाडीको रूपमा कीर्तिमान कायम गर्न सफल भएका थिए।

दोस्रो हाफको ११ औँ मिनेटमा इसाकले नै अर्को गोल गरे। खेल सकिन १६ मिनेट बाँकी रहँदा एन्थोनी गोर्डानले न्यु क्याशलका लागि तेस्रो गोल गरे। न्यु क्याशल ३८ अङ्कसहित तालिकाको चौथो स्थानमा छ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  ७ : ३५ बजे

आज विश्व सुनामी सचेतना दिवस मनाइँदै

काठमाडौं – ‘सुनामी तयारीमा लगानी गरौँ’ नाराका साथ आज जापानलगायत

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

जर्मनीले युक्रेनलाई तीन अर्ब युरो सैन्य सहयोग गर्ने

बर्लिन – जर्मनीले सन् २०२६ मा युक्रेनलाई थप तीन अर्ब

विश्वकप लिग-२: आज युएईसँग भिड्दै नेपाल

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय युएई शृङ्खलाको अन्तिम

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ

काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क