बडूको संयोजकत्वमा कांग्रेसले बनायो संसदीय दल अनुशासन समिति « Khabarhub

बडूको संयोजकत्वमा कांग्रेसले बनायो संसदीय दल अनुशासन समिति


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले सांसद दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा संसदीय दल अनुशासन समिति गठन गर्ने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार बसेको संसदीय दल कार्यसमिति बैठकले सांसद बडूको संयोजकत्वमा संसदीय दल अनुशासन समिति गठन गर्ने निर्णय गरेको हो ।

बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले बैठकबाट अनुशासन समिति गठन गर्ने र संयोजकमा बडूलाई नियुक्त गर्ने निर्णय गरिएको जानकारी दिए ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  २ : २६ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको