ओमारको ह्याट्रिकमा न्यु क्यासलमाथि सिटीको शानदार जित « Khabarhub

ओमारको ह्याट्रिकमा न्यु क्यासलमाथि सिटीको शानदार जित


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ओमार मार्समाउथको ह्याट्रिकको साथमा म्यानचेस्टर सिटीले न्यु क्यासल युनाइटेडमाथि शानदार जित निकालेको छ।

ओमारले खेलको १४ मिनेटको अन्तरमा तीन गोल गरेपछि म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियरसिपको खेलमा न्यु क्यासललाई ४-० ले हराएको हो।

१९ औँ मिनेटमा पहिलो गोल गरेका उनले २४ औँ, ३३ औँ मिनेटमा थप गोल गरेका थिए। गत महिना एनरिच फ्रान्कफर्ट सिटी पुगेकै उनले यस अघिको चार खेलमा कुनै गोल गरेका थिएनन्।

८४ औँ मिनेटमा जेम्स म्याकइटीले चौथो गोल गरे। जितसँगै सिटी चौथो स्थानमा उक्लिएको छ। तालिकामा सिटी ४४ अंकसहित चौथो तथा न्यु क्यासल ४१ अंकसहित सातौँ स्थानमा छन्।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ७ : ०६ बजे

हुरीबतासबाट रुख ढलेर कटारीमा दुई जनाको मृत्यु, छ घाइते

उदयपुर– उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको

प्रधानमन्त्रीले स्वकीय सचिवलाई कोषको जिम्मेवारी दिनु ‘कृपावाद’ हो : रक्षा बम

काठमाडौँ– राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श

अचार बिक्री गरेर मासिक २५ हजार रुपैयाँ आम्दानी

दाङ– दाङको लमही नगरपालिका–५ लमहीका आशारानी चौधरीको मुख्य पेसा अचार

चैत ५ गतेदेखि चितवनको कसरामा विक्रमबाबा पूजा हुँदै

चितवन– हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको यहाँ तयारी

पहिलो दिनको १२ घण्टे प्रशिक्षणमा रास्वपाले सांसदलाई के पढाउँदै छ ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि