साढे १९ अंकले बढ्यो नेप्से, कारोबार कति ?  « Khabarhub

साढे १९ अंकले बढ्यो नेप्से, कारोबार कति ? 


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार शेयर बजारमा हरियाली छाएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.५६ अंकले बढेर २६९८ विन्दुमा पुगेको छ ।
 
आज नेप्से ०.७३ प्रतिशतले बढ्दा ९ अर्ब ४७ करोड ३ लाख ८ हजार रुपैयाँ बारबारको २ करोड ९ लाख ८४ हजार ४४० कित्ता शेयर कारोबार भएको छ । 

आज १७६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज दिनभरमा ३०९ वटा कम्पनी कारोबारमा आउँदा ९६ हजार २८२ पटक शेयर किनबेच भएको छ । 

आज १३ वटा समूहमध्ये म्युचुअल फण्ड र निर्जीवन बीमा बाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । आज म्युचुअल फाण्ड ०.११ प्रतिशतले र निर्जीवन बीमा १.२८ प्रतिशतले घटेको छ । 

आज बसैभन्दा बढी फाइनान्स समूह ४.९४ प्रतिशतले बढेको छ भने सबैभन्दा कम विकास बैंक समूह ०.०८ प्रतिशतले बढेको छ । 

त्यस्तै वाणिज्य बैंक समूह ०.९८ प्रतिशतले, होटल तथा पर्यटन १.९५ प्रतिशतले, हाइड्रोपावर ०.३६ प्रतिशतले, लगानी १.१७ प्रतिशतले, जीवन बीमा ०.३९ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.२० प्रतिशतले, लघुवित्त १.८६ प्रतिशतले, अन्य समूह ०.३८ प्रतिशतले र ट्रेडिङ समूह ०२५ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ३ : १४ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री