अनामनगरस्थित धोबीखोलामा खस्यो कार « Khabarhub

अनामनगरस्थित धोबीखोलामा खस्यो कार


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


795
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अनामनगरस्थित धोबीखोलामा एउटा कार दुर्घटनामा परेर खसेको छ ।

आइबार साँझ बा२१च ६६१४ नम्बरको सेतो रंगको कार सडकमा अनियन्त्रित भएर धोबीखोलामा झरेको हो ।

अहिले घटनास्थलमा प्रहरी पुगेर उद्धार गरिरहेको छ । यसअघि पनि उक्त स्थानबाट पटक पटक कार झर्ने गरेको थियो ।


प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ७ : ०३ बजे

डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान

काठमाडौं– विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले नेपालमा आएको विनाशकारी बाढीबाट

कृष्णभीर सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट काठमाडौंमा ग्यास र पेट्रोलियम आपूर्ति गरिँदै

काठमाडौं– त्रिशुली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर

नायिका वर्षा सिवाकोटीबाट बाढी पीडितलाई तीन लाख सहयोग

काठमाडौंं – नायिका वर्षा सिवाकोटीले रसुवा बाढी पीडितलाई तीन लाख

त्रिशुलीबाट पर्खाल उठाएर नबनाउने बेलासम्म पृथ्वी राजमार्ग बन्द हुने

काठमाडौं– आइतबारदेखि पृथ्वी राजमार्गमार्फत हुने सवारी यातायात बन्द भएको छ