आन्दोलनरत शिक्षक प्रतिनिधिसँग कांग्रेस प्रवक्ता महतको छलफल « Khabarhub

आन्दोलनरत शिक्षक प्रतिनिधिसँग कांग्रेस प्रवक्ता महतको छलफल


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आन्दोलनरत शिक्षकका प्रतिनिधिहरूसँग छलफल गरेका छन् ।

महतले आज बिहान आफ्नै निवासमा गरेको छलफलमा शिक्षकहरूका मागमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सरकारले जायज माग यथाशीघ्र पूरा गर्नुपर्ने बताए ।

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतले पनि छलफल गरेका थिए ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै गत चैत २० गतेदेखि शिक्षकहरू शैक्षिक हड्ताल गरी काठमाडौं केन्द्रित आन्दोलनमा छन् । 

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  १० : १३ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा