पर्यटकको सुरक्षाका लागि डोटीमा प्रहरी चौकी स्थापित « Khabarhub

पर्यटकको सुरक्षाका लागि डोटीमा प्रहरी चौकी स्थापित


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

डोटी– डोटीमा पहिलो पटक पर्यटक प्रहरी चौकी स्थापना गरिएको छ । खप्तड र आसपासका पर्यटकीय क्षेत्रमा घुम्न आउने पर्यटकहरूको सुरक्षाको लागि यो प्रहरी चौकी स्थापना गरिएको हो । 

डोटीको दिपायल सिलगढी नगरपालिकामा सो अस्थायी पर्यटक प्रहरी चौकी रहने दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाँजिसिंह खड्काले बताए ।

नगर प्रमुख खड्काले भने, ‘सुदूर पश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको खप्तड राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा भ्रमण गर्न आउने आन्तरिक तथा बाहृय पर्यटकहरूको सुरक्षाका लागि पर्यटक प्रहरी चौकी स्थापना भएको गरिएको हो ।’

प्रहरी सहायक निरीक्षक रमेश भट्टराईको कमान्डमा ७ जना प्रहरी उक्त चौकीमा रहेर पर्यटकको सेवा गर्नेछन् ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ८ : ०४ बजे

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो