अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भारत भ्रमण गर्ने « Khabarhub

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भारत भ्रमण गर्ने


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्सले भारतको औपचारिक भ्रमण गर्ने भएका छन्। उनीहरू अप्रिल २१ देखि चार दिनको लागि भारत आउन लागेका हुन्।

भारत भ्रमणको क्रममा भान्सले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने र द्विपक्षीय वार्ता वार्ता गर्ने छन्।भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘ यो उपराष्ट्रपति भान्सको भारतको पहिलो भ्रमण हुनेछ। यस भ्रमणको क्रममा उनले अप्रिल २१ मा प्रधानमन्त्री मोदीलाई भेट्नेछन्।’

उपराष्ट्रपति र उनको प्रतिनिधिमण्डल दिल्लीमा अन्य कार्यक्रममा पनि सरिक हुने जनाइएको छ। भान्सले अमेरिका फर्कनुअघि जयपुर र आग्राको पनि भ्रमण गर्ने छन्।

भान्सको कार्यालयले पनि एक विज्ञप्ति जारी गर्दै अमेरिकी उपराष्ट्रपति अप्रिल १८ देखि २४ सम्म इटाली र भारतको भ्रमणमा रहने बताएको छ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ८ : ५९ बजे

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६