अर्थमन्त्रीको जवाफसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको नाराबाजी (तस्बिरहरू) « Khabarhub

अर्थमन्त्रीको जवाफसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको नाराबाजी (तस्बिरहरू)


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा अहिले बजेटमाथि छलफल चलिरहेको छ । यतिबेला उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथिको सैद्धान्तिक छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिइरहेका छन् ।

अर्थमन्त्री रोष्ट्रममा बोल्दै गर्दा रास्वपाका सांसदहरुले बेल घेरेर नाराबाजी गरिरहेका छन् ।

हेर्नुहोस् तस्बिरहरू

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ४ : ५७ बजे

०१५ सालका मतदाता सुरेन्द्रबहादुर भन्छन्- राजनीति नै स्वार्थको साधन बनेपछि नयाँ पुरानाको भेद रहेन

नेपाली कांग्रेसले घरदैलो पुरानो बानेश्वर चोकबाट कार्यक्रम सुरु गर्‍यो ।

न्युजिल्याण्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित, रोचक बन्यो सेमिफाइनल समीकरण

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत सुपर–८ चरणको प्रतिस्पर्धा

रास्वपाले भन्यो : मोदीलाई लेखेको भनिएको पत्र पूर्णतः नक्कली र कपोलकल्पित हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने

भीडभाड गरेर फागु खेल्न नपाइने

गण्डकी – प्रतिनिधिसभा सदस्य चुनावको सम्मुखमा परेको फागु पर्व यसपालि

रास्वपाले मोदीलाई लेखेको भनिएको पत्र भाइरल, शिशिर खनाल भन्छन् – यो ‘फेक’ हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गतेको चुनावअघि