अर्थमन्त्रीको जवाफसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको नाराबाजी (तस्बिरहरू) « Khabarhub

अर्थमन्त्रीको जवाफसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको नाराबाजी (तस्बिरहरू)


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा अहिले बजेटमाथि छलफल चलिरहेको छ । यतिबेला उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथिको सैद्धान्तिक छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिइरहेका छन् ।

अर्थमन्त्री रोष्ट्रममा बोल्दै गर्दा रास्वपाका सांसदहरुले बेल घेरेर नाराबाजी गरिरहेका छन् ।

हेर्नुहोस् तस्बिरहरू

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ४ : ५७ बजे

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली