नेदरल्यान्ड्सले नेपाललाई दियाे १५३ रनको लक्ष्य « Khabarhub

त्रिदेशीय टी–२०आई सिरिज

नेदरल्यान्ड्सले नेपाललाई दियाे १५३ रनको लक्ष्य


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

स्कटल्याण्ड – स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आजको खेलमा नेदरल्यान्ड्सले नेपाललाई जितका लागि १५३ रनको लक्ष्य दिएको छ।

ग्लासगोस्थित टिटवुड क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५२ रन बनायो।

नेदरल्यान्ड्सका लागि तेजा निदामानरुले सर्वाधिक ३५ रन बनाए। त्यस्तै विक्रमजित सिंहले ३०, साकिब जुल्फिकारले २५, माइकल लेभिटले २०, म्याक्स ओ’डाउडले १९, र ज्याक लायन(क्याचेटले ११ रनको योगदान दिए।

नेपालका लागि स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे। उनले आफ्नो ४ ओभरको स्पेलमा मात्र १८ रन खर्चेर ३ महत्त्वपूर्ण विकेट लिए।

त्यस्तै, नन्दन यादवले २ विकेट, र ललित राजवंशी तथा कुशल भुर्तेलले एकरएक विकेट लिए।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ९ : ४४ बजे

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशन

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति