कालो नम्बर प्लेटभन्दा बाहिर राइड शेयरिङ गर्नुहुन्न : अध्यक्ष खनाल « Khabarhub

कालो नम्बर प्लेटभन्दा बाहिर राइड शेयरिङ गर्नुहुन्न : अध्यक्ष खनाल


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डा. डोलनाथ खनालले कालो नम्बर प्लेटभन्दा बाहिर निजी सवारी साधनले राइड शेयरिङ सेवा सञ्चालन गर्नु गैरकानुनी भएको बताएका छन् ।

महानगर यातायात प्रालिद्वारा सुरु गरिएको विद्युतीय बस सेवा शुभारम्भ समारोहमा बोल्दै अध्यक्ष खनालले सार्वजनिक यातायातको क्षेत्रमा राइड शेयरिङको विरुद्धमा महासंघले निरन्तर आन्दोलन जारी राखिरहेको जानकारी दिए ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  १२ : २६ बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन