छाउगोठमा महिलाको मृत्युबारे स्थलगत अनुगमन « Khabarhub

छाउगोठमा महिलाको मृत्युबारे स्थलगत अनुगमन


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले कञ्चनपुरका छाउपडी गोठको स्थगत अनुगमन गरेको छ । समितिले सर्पले टोकेर महिलाको मृत्यु भएको घटनाबारे बुधबार स्थलगत अनुगमनसगैं सरोकारवालाहरुसंग छलफल गरेको हो ।

असार २७ गते कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर १ निगालीमा छाउपडी गोठमा सुतको बेला सर्पले टोकेर ३२ वर्षीया कमला आउजीको ज्यान गरेको थियो ।

कृष्णपुर नगरपालिकामा भएको छलफल कार्यक्रममा सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले सर्पले टोकेर मान्छेको ज्यान जाने घटना अरु पनि भएका भए पनि कृष्णपुरमा घटना छाउगोठमा बसेका कारण भएकोले सबैले संवेदनशील भएर काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ९ : २६ बजे

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित