गुडिरहेको बस पुलबाट खस्दा अल्जेरियामा १८ जनाको मृत्यु « Khabarhub

गुडिरहेको बस पुलबाट खस्दा अल्जेरियामा १८ जनाको मृत्यु


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अफ्रिकी मुलुक अल्जेरियामा गुडिरहेको बस पुलबाट नदीमा खस्दा १८ जनाको ज्यान गएको छ । जीवितमध्ये अधिकांश यात्रु घाइते भएका छन्‌ ।

राजधानी अल्जियर्स नजिकै शुक्रबार राति उक्त दुर्घटना भएको हो । उद्दारकर्मीहरूले एल हर्राक नदीमा रातभर खोज तथा उद्दार अभियान चलाएका थिए ।

राष्ट्रपति अब्देलमजिद तेब्बुनले दुर्घटनामा ज्यान गुमाएकाका परिवारप्रति समवेदना व्यक्त गरेका छन्‌ ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ११ : २२ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले