आगजनी र तोडफोडका घटनाको छानबिन गर्न माग « Khabarhub

आगजनी र तोडफोडका घटनाको छानबिन गर्न माग


३१ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशका राजनीतिक दलका नेताहरूले जेन-जी प्रदर्शनका क्रममा भएका चोरी, आगजनी, तोडफोड र लुटपाटका सम्बन्धमा निष्पक्ष छानबिनको माग गरेका छन् । 

आज एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेल र नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता तथा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले निष्पक्ष छानबिनको माग गरेका हुन् ।  

आम नागरिक र खासगरी युवापुस्ताबीचमा उत्पन्न निराशालाई बुझ्ने र समस्या समाधान गर्न भइरहेका पहल पर्याप्त नहुँदा राज्य संयन्त्रप्रति वितृष्णा बढेको स्वीकार्दै विगतमा देखिएका यस्ता कमजोरीलाई सच्याउनु र आत्मसमीक्षा गरी आआफ्नो ठाउँबाट सुधार गर्न विज्ञप्तिमार्फत सुझाइएको छ ।
 

प्रकाशित मिति : ३१ भदौ २०८२, मंगलबार  १२ : ४१ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको