हुम्लामा सहुलियत पसल सञ्चालन « Khabarhub

हुम्लामा सहुलियत पसल सञ्चालन


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाले सदरमुकाम सिमकोटमा चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको छ । यहाँ सोमबारदेखि औपचारिक रूपमा खाद्यान्न बिक्री सुरु भएको छ ।
     
यहाँका नागरिकलाई सहुलियतमा चामल, चिनी र तेल बिक्री सुरु भएको हो । चामल र चिनीमा प्रति केजी रु पाँच र तेलमा प्रतिलिटर रु सात छुटमा बिक्री सुरु भएको शाखा कार्यालय प्रमुख कृष्णबहादुर थापा मगरले जानकारी दिए। 

यहाँ दुई ठाउँबाट चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा ल्याइएका छन् । नाम्खा गाउँपालिका केन्द्र याल्वाङ र अदानचुली गाउँँपालिकाको केन्द्र श्रीनगर गरी थप दुई स्थानबाट सहुलियतमा बिक्री सुरु गरिने जनाइएको छ । 

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  ६ : ५२ बजे

यी भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा