एमाले बैठकमा ओलीको गुनासो: केन्द्रीय सदस्यहरू मिडियाका संवाददाता बने « Khabarhub

एमाले बैठकमा ओलीको गुनासो: केन्द्रीय सदस्यहरू मिडियाका संवाददाता बने


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूलाई कटाक्ष गरेका छन्। उनले पार्टीका नेताहरू संवाददाता बनेको भन्दै आपत्ति जनाएका हुन् ।

बिहीबारको केन्द्रीय कमिटी बैठक समापन गर्दै ओलीले केन्द्रीय कमिटी सदस्यहरूलाई आफ्नो गरिमा कायम राख्न अनुरोध गरे।

‘साथीहरू पार्टीलाई माया गर्न सिकौं । बैठक चलिरहेकै बखत समाचार र भिडियोहरू बनिरहेका छन् । एमालेका केन्द्रीय सदस्यहरू संवाददाता बनिरहेका छन्’ ओलीले अगाडि भने, ‘आफ्नो महत्त्व थाहा पाउनुस्, आफ्नो गरिमा कायम राख्नुहोस्, मेरो भन्नु केही छैन।’

बैठकमा ओलीले आफ्नो भनाइ राख्ने अधिकार दिएको भन्दै त्यसको उपयोग गर्न समेत आग्रह गरेका छन्।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ८ : २४ बजे

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ