विश्वकप छनोट : लक्जमबर्गलाई हराउँदै जर्मनी शीर्ष स्थानमा « Khabarhub

विश्वकप छनोट : लक्जमबर्गलाई हराउँदै जर्मनी शीर्ष स्थानमा


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप छनोट अन्तर्गतको खेलमा लक्जमबर्गलाई २-० गोल अन्तरले हराउँदै जर्मनी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

गएराति भएको खेलमा पहिलो हाफ गोलरहित बराबरी खेलको लक्जमबर्ग दोस्रो आफमा जर्मनीसँग टिक्न नसकेको हो । दोस्रो हाफको सुरुवात अर्थात् ४९ मिनेटमा वोल्टेमाडेको गोलमा जर्मनीले अग्रता लिएको हो ।

जर्मनीका लागि दोस्रो गोलसमेत खेलको ६९ औं मिनेटमा उनै वोल्टेमाडेले गर्दै २-० को जित निश्चित गरेका हुन् ।

यो जितसँगै समूह ‘ए’मा जर्मनी शीर्ष स्थानमा उक्लिएको हो । समान अंक भएको स्लोभाकिया दोस्रो स्थानमा छ । जितबिहीन लक्जम्बर्ग अन्तिममा छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ६ : ३७ बजे

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्