‘मिसेस नेपाल वर्ल्ड’ बनिन् रक्षा पन्त « Khabarhub

‘मिसेस नेपाल वर्ल्ड’ बनिन् रक्षा पन्त


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


984
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘मिसेस नेपाल वोल्र्ड २०२५’को उपाधि बुटवलकी रक्षा पन्तले हात पारेकी छन् ।

नेपाल पुलिस क्लबमा शनिबार साँझ सम्पन्न फिनालेमा पन्तलाई विजेता घोषित गरिएको हो ।

२४ प्रतिस्पर्धीलाई पछि पार्दै पन्तले उपाधि आफ्नो पक्षमा पारेकी हुन् । पन्त नायिका सुरक्षा पन्तकी बहिनीसमेत हुन् ।

अब उनले अमेरिकामा हुने प्रतियोगिता‘मिसेस वर्ल्ड २०२६’मा नेपालको प्रतिनिधित्व गरेर सहभागी हुनेछिन् ।

यस प्रतियोगितामा विद्या चौहान फ्रस्ट रनरअप, एलिना केसी सकेन्ड रनरअप, निर्मला सुनुपार थर्ड रनरअप बनेका छन् ।

‘मिसेस नेपाल’ विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता हो ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  १२ : ४६ बजे

‘गटर जेनेरेसन’ देखि थप्पड काण्डसम्म : किन बारम्बार विवादमा तानिन्छिन् कंगना रनौत ?

काठमाडौं- बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (बीजेपी) सांसद कंगना

विष्णु र शंकर एकजुट हुँदा ओलीको योजना उल्टियो, बागमतीमा जगन्नाथ नै मुख्यमन्त्री बन्ने निश्चित

काठमाडौं– बागमती प्रदेशको नयाँ सरकार गठनअघि नेकपा एमालेभित्र मुख्यमन्त्री चयनलाई

चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं– सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई ‘सिफ्ट’का

प्रदर्शनमा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहन्छु : मोदी

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै देशका विभिन्न भागमा भएका युवा

बलिउड अभिनेत्री शेट्टीले गरिन् पशुपतिनाथमा पूजा, आराधना

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टी आज पशुपतिनाथ मन्दिरमा पुगी पूजा,