जसपा नेपालले पदाधिकारी तथा कार्यकारिणी समिति सदस्य थप गर्ने « Khabarhub

जसपा नेपालले पदाधिकारी तथा कार्यकारिणी समिति सदस्य थप गर्ने


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले पदाधिकारी तथा केन्द्रीय कार्यकारिणी समिति सदस्य थप गर्ने भएको छ । पार्टीको केन्द्रीय समितिको बैठकले एक उपाध्यक्ष, एक महासचिव र सात कार्यकारिणी सदस्य थप्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार सात कार्यकारिणी सदस्यहरूको पदपूर्ति गर्दा मधेशी दलित एक, महिला दुई, मुस्लिम एक र खुला तीन रहनेछन् । आगामी केन्द्रीय समितिको बैठकबाट निर्वाचनद्वारा उपरोक्त पदहरूको पदपूर्ति गरिने बस्नेतले बताए ।

पदाधिकारी तथा सदस्य थप गरेसँगै जसपा नेपालको पदाधिकारी २१ सदस्यीय र केन्द्रीय कार्यकारिणी समिति ४१ सदस्यीय हुनेछ । जसपा नेपालले केन्द्रीय समितिमा पाँच सदस्य थप गरेको जनाइएको छ । रासस
 

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  २ : ५६ बजे

स्वास्थ्य बीमाको स्रोतसम्बन्धी समस्या तत्काल समाधान हुन्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमाको स्रोतसम्बन्धी समस्या तत्काल समाधान

दोलखामा तात्दै निर्वाचन माहौल : एक हजार सेना परिचाल

दोलखा– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

कांग्रेस केन्द्रीय कार्यलयका प्रमुख पौडेलको राजीनामा स्वीकृत

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेस केन्द्रीय कार्यलयका

प्रदीप पौडेलले भने- क्यान्सर नियन्त्रणमा मैले थालेका प्रयासलाई निरन्तरता दिनुस्

काठमाडौं– पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर नियन्त्रणका क्षेत्रमा

फिल्म हेरेर दर्शक रोएको दाबी गर्दै ‘आबाट आमा’ टिमले माग्यो माफी

काठमाडौं – फिल्म ‘आबाट आमा’को हेरेर दर्शकलाई मानसिक समस्यासमेत परेको