आठ गोल भएको रोमाञ्चक खेलमा म्यानचेस्टर र बर्नमाउथ बराबरीमा रोकिए « Khabarhub

आठ गोल भएको रोमाञ्चक खेलमा म्यानचेस्टर र बर्नमाउथ बराबरीमा रोकिए


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार बिहान भएको खेलमा म्यानचेस्टर युनाइटेड र बर्नमाउथले बराबरी खेलेका छन्।

दुवै पक्षबाट आठ गोल भएको खेलमा ४-४ को बराबरी भएको हो। म्यानचेस्टर युनाइटेडका लागि अमाद डायलोले १३ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। उसका लागि कासेमिरो, ब्रुनो फनान्डेज र म्याथियम कुन्हाले गोल चार गोल गरे।

बर्नमाउथका लागि एन्टोइन सेमेन्यो, इभानिल्सन, मार्कस टाभर्नियर र एलि जुनियर क्रुपीले गोल गरेका हुन्। सुरुवाती अग्रता लिएको युनाइटेड अन्तिम समयमा सम्हालिन नसक्दा बराबरीमा रोकिएको हो।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ७ : १२ बजे

धरानको दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

सुनसरी– धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली

नारायणघाट–बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी– सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ– कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यअनुसार