एमालेका महाधिवेशन प्रतिनिधिलाई हलभित्र पस्न आग्रह « Khabarhub

एमालेका महाधिवेशन प्रतिनिधिलाई हलभित्र पस्न आग्रह


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको एघारौं महाधिवेशनमा प्रतिनिधिहरूलाई हलभित्र प पस्न आग्रह गरिएको छ।

स्वयंसेवकहरूलाई महाधिवेशन प्रतिनिधिहरूलाई हलभित्र पस्न सहजीकरण गर्न आग्रह गरिएको छ।

नेकपा एमालेको एघारौं महाधिवेशनमा विद्युतीय भोटिङ मेसिनबाट मतदान हुँदैछ।

अब मतदानको प्रक्रिया सुरु हुन लागेकाले हलभित्र पस्न आग्रह गरिएको हो।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ८ : १९ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका