लालबाबु पण्डितले श्रीमतीलाई सम्झिँदै किन लेखे भावुक स्टाटस? « Khabarhub

लालबाबु पण्डितले श्रीमतीलाई सम्झिँदै किन लेखे भावुक स्टाटस?


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको सचिव पदमा उम्मेदवारी दिएका लालबाबु पण्डितले आफ्नी स्वर्गीय श्रीमती विमलालाई सम्झिँदै भावुक बनेका छन्।

पार्टी अध्यक्षसमेत रहेका केपी ओलीले सहयोग नगरेपछि उनले भावुक स्टाटस लेखेको नेताहरुले बताएका छन्।

उनले श्रीमतीले आफूलाई दुःखको अन्तिम क्षणमा सम्झिन भनेको स्मरण गरेका छन्।

‘मेरी प्रियसी विमला तिमी अन्तिम क्षणमा दुःख पीर परेको बेला मलाई सम्झनु भनेर गयौ– सम्झेर मानिस चिन्न सक्नु हुन्न सबैलाई सधैँ विश्वास गरेर हुन्न आफ्नैले पहिला उचित समयमा धोका दिन्छन, सतर्क रहुनु होला’ उनले फेसबुकमा लेखेका छन्।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ९ : ५६ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका