२०२४ मा पाकिस्तानमा ६ पत्रकारको हत्या « Khabarhub

२०२४ मा पाकिस्तानमा ६ पत्रकारको हत्या


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा सन् २०२४ मा पत्रकारको हत्याका घटनामा उल्लेख्य वृद्धि भएको पाइएको छ । कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सीपीजे) ले सार्वजनिक गरेको तथ्यांकमा पाकिस्तानमा उक्त अवधिमा ६ जना पत्रकारको हत्या भएको छ ।

त्यसअघि सन् २०२१ यता पाकिस्तानमा एक जना पत्रकार पनि मारिएका थिएनन् । यद्यपि राजनीतिक अस्थिरताका कारण एकै वर्षमा पाकिस्तानले ६ जना पत्रकार गुमाएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युनका अनुसार उक्त अवधिमा इजरायल र प्यालेस्टाइनबीच जारी युद्धका क्रममा सबैभन्दा धेरै पत्रकार मारिएका छन् । सो अवधिमा उक्त युद्धका क्रममा ८५ जना पत्रकारको हत्या भएको छ । मारिनेमध्ये ८२ जना प्यालेस्टाइनी छन् ।

दोस्रोमा सुडान र पाकिस्तानमा समान ६ जना पत्रकारको हत्या भएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ६ : ५७ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार०का लागि विदेशी मुद्राको

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत

आज २०८२ साल चैत ६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता