आर्सनलसँगको हारले अप्ठेरोमा चेल्सी « Khabarhub

आर्सनलसँगको हारले अप्ठेरोमा चेल्सी


३ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियर सीपको आइतबार राति भएको खेलमा आर्सनलले चेल्सीलाई १-० ले हराएको छ।

आर्सनललाई जित दिलाउने क्रममा मिकेल मेरनोले २० औँ मिनेटमा गोल गरे। जितपछि आर्सनलले अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावना अझ प्रबल छ। आर्सनलसँग चेल्सीको हारले शीर्ष चारमा पर्ने टोलीका लागि त्रिपक्षीय प्रतिस्पर्धा अझ रोचक बनेको छ।

शीर्ष स्थानको लिभरपुलका ७०, आर्सनलको ५८ तथा नटिङघम फरेस्टको ५४ अंक छ।

चौथो स्थानको चेल्सीको ४९, म्यानचेस्टर सिटीको ४८, न्युक्यासल युनाइटेडे र ब्रिङटनको ४७ अंक छ। न्युक्यासलले एक खेल कम खेलेको छ।

गएराति नै भएको खेलमा फुलहामले लिसेस्टरलाई २-० तथा म्यानचेस्टर युनाइटेडले लिसेस्टर सिटीलाई ३-० ले हराएको छ।

प्रकाशित मिति : ३ चैत्र २०८१, सोमबार  ८ : ११ बजे

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा