त्रिचन्द्रमा एमाले निकट अनेरास्ववियुको प्रदर्शन (तस्बिरहरू) « Khabarhub

त्रिचन्द्रमा एमाले निकट अनेरास्ववियुको प्रदर्शन (तस्बिरहरू)


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिचन्द्र बहुमुखी क्याम्पसमा एमाले निकट अनेरास्ववियुले प्रदर्शन गरेको छ । 

स्वतन्त्र उम्मेदवारी दिएका नेविसंघका बागी उम्मेदवार विवेक बानियाले आइतबार राति विभिन्न माग राख्दै तालाबन्दी गरेपछि ‘ताला संघ, चुनाव हुनदेउ’ भन्दै क्याम्पसमा एमाले निकट अनेरास्ववियुले प्रदर्शन गरेको हो ।  

आगामी चैत ५ गते अर्थात भोली स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुदैँछ । तर, अहिले निर्वाचनको पूर्वसन्ध्यामा आइपुग्दा विद्यार्थी संगठनहरू तालाबन्दी गर्ने, तोडफोड गर्ने तथा निर्वाचन बिथोल्ने गतिविधिमा लागेका छन् ।

हेर्नुहोस् तस्बिरहरू :

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  १ : ५४ बजे

थप शपथ लिँदै ज्ञानेन्द्र शाहीले भने- नष्ट हुन्छु, भ्रष्ट हुन्न

काठमाडौं–  राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले देश

संस्कृतिकर्मी श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’

म्याग्दी– म्याग्दीका संस्कृतिकर्मी सञ्जयकुमार श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’ प्रदान गरिएको छ

शपथपछि रास्वपाको व्यस्तता : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दलको बैठक

काठमाडौं–  नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएपछि राष्ट्रिय

सरकारको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचना : उपसभापति वाग्ले

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले सरकारको

इरान द्वन्द्व चाँडै अन्त्य गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन डीसी- इरानसँगको बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई