ट्रम्प प्रशासनलाई अदालतको अपहेलना मुद्दा लगाउने न्यायाधीशको चेतावनी « Khabarhub

ट्रम्प प्रशासनलाई अदालतको अपहेलना मुद्दा लगाउने न्यायाधीशको चेतावनी


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – एक अमेरिकी न्यायाधीशले अदालतको राष्ट्रपति ट्रम्प प्रशासन माथि अदालतको अपहेलनको मुद्दा लगाउने सकिने बताएका छन्।

गत महिना अदालतको आदेशको बेवास्ता गर्दै दुई सय भन्दा बढीलाई डिपोर्ट गर्दै एल साल्भाडोर लगेको विषयमा ती न्यायाधीशले यस्तो अभिव्यक्ति दिएका हुन्।

प्रशासनले २२७ वर्षअघि युद्धको समयमा सुरक्षित हुन पाउने कुरालाई बेवास्ता गरेको जनाइएको छ।

यस विषयमा ह्वाइट हाउसले कुनै प्रतिक्रिया दिएको छैन। ह्वाइट हाउसका सञ्चार निर्देशक स्टेभन चुयङले राष्ट्रपति आतङ्कवादलाई निर्मूल गर्न चाहेको कारण यो डिपोर्ट भएको बताउँछन्।

न्यायाधीश जोर्ज बोर्गले अपहेलनको प्रक्रिया सुरु गरेपछि अमेरिकामा न्यायालय र ट्रम्प प्रशासन बीचको दुरी अझ बढेको छ।

बोजबर्गले प्रशासनले आफूले गरेको सम्पूर्ण निर्णयको प्रक्रियाको जानकारी गराउन सक्ने समेत उनले बताए। यसका लागि २३ अप्रिलको समय सीमा दिइएको छ। २३ अप्रिलमा प्रशासनले सबै कुरा जानकारी नगराएका अदालतको निर्णयको अवज्ञा गरेको विषयमा संलग्न भएका व्यक्तिको विषयमा छानबिन गरिने समेत उनले बताए।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ८ : ०३ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती