नाडेप लघुवित्तले लाभांश नदिने  « Khabarhub

नाडेप लघुवित्तले लाभांश नदिने 


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ ।

कम्पनीको बुधबार बसेको सञ्चालक समितिको २१७औँ बैठकले आर्थिक वर्ष २०८०–८१ को लाभांश नदिने भएको हो ।

कम्पनीले वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू वार्षिक साधारणसभामा पेश गर्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिको लागि पेश गर्ने निर्णय गरेको कम्पनी सचिव बाबुराम सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  १० : ३६ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता