नयाँवर्षमा ब्ल्याक+डेकरको उपभोक्ता योजना घोषणा « Khabarhub

नयाँवर्षमा ब्ल्याक+डेकरको उपभोक्ता योजना घोषणा


४ बैशाख २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ब्ल्याक+डेकरले नेपाली नयाँ वर्ष २०८२ को अवसरमा विशेष उपभोक्ता योजना घोषणा गरेको छ ।

यस योजनाअन्तर्गत, ब्ल्याक+डेकर स्मार्ट घरेलु उपकरण खरिद गर्ने ग्राहकले पक्का उपहार प्राप्त गर्नेछन् । साथै, साप्ताहिक भाग्यशाली लक्की ड्रमा भाग लिने अवसर पनि हुनेछ। भाग लिनका लागि, क्यूआरकोड स्क्यान गरेर दर्ता गर्न सकिन्छ ।

कम्पनीका अनुसार यस साप्ताहिक भाग्यशाली ड्रको विजेताले ब्ल्याक+डेकरको लोकप्रिय फूड स्टीमर प्राप्त गर्नेछन्, जुन नेपाली बजारमा अत्यन्त रुचाइने उत्पादन हो ।

यस योजना सीजी इलेक्ट्रोनिक्सद्वारा प्रस्तुत गरिएको हो ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  १ : ४२ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी

काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई