ढलको पाइप फुटेपछि अस्तव्यस्त थापाथली करिडोर (तस्बिरहरू) « Khabarhub

ढलको पाइप फुटेपछि अस्तव्यस्त थापाथली करिडोर (तस्बिरहरू)


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ढलको पाइप फुटेपछि काठमाडौंस्थित थापाथली करिडोर अस्तव्यस्त बनेको छ । पाइप फुटेर ढल सडकमा निस्किँदा उक्त सडकमा चल्ने गाडी र मोटरसाइकल डुबेका छन् ।

ढल निकासका लागि गाडिएको पाइप फुटेर सडक हिलाम्य हुँदा सवारी चालकले सास्ती पाएका छन्। अहिले त्यस सडकमा चारपांग्रे गाडी र मोटरसाइकल चलाउन मुस्किल भएको छ । ढल फुट्दा पैदल यात्रुलाई पनि मार परेको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ५ : ३६ बजे

विभिन्न सांस्कृतिक कार्यक्रमसहित सातदिने ट्राफिक सप्ताह सम्पन्न

काठमाडौं– काठमाडौँ उपत्यकामा सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति नागरिकलाई

वामदेव, नारायणकाजी र भगवतीले प्रतिनिधि सभामा उठ्न राष्ट्रिय सभा छाडे

काठमाडौं- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको चुनावमा उठ्न

कञ्चनपुरमा महिला मतदाता बढी

कञ्चनपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताको

आईसीसी महिला टी–२० छनोट : थाइल्याण्डसँग नेपाल पराजित

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपाल

पहिलो पटक घण्टीघरमा प्रवेश गर्दै बालेन्द्र, रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह केन्द्रीय कार्यालय