आईपीएलः एक सय ६३ रनको लक्ष्य पछ्याउँदै मुम्बई « Khabarhub

आईपीएलः एक सय ६३ रनको लक्ष्य पछ्याउँदै मुम्बई


४ बैशाख २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत जारी खेलमा सनराइजर्स हैदराबादले मुम्बई इण्डियन्सलाई १ सय ६३ रनको लक्ष्य दिएको छ ।

वाङखडे स्टेडियममा टस हारेर ब्याटिङ गरेका हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन बनाएको हो ।

उसका लागि अभिषेक शर्माले ४० रन बनाए । २८ बलको सामना गरेका उनले ७ चौका प्रहार गरे । त्यस्तै हेनरिक क्लासेनले ३७, ट्रभिस हेडले २८, नितिशकुमार रेड्डीले १९ र अनिकेत बर्माले अविजित १८ रन बनाए ।

मुम्बईका विल ज्याक्सले दुई तथा जसप्रित, ट्रेन्ट बोल्ट र हार्दिक पाण्ड्या एकएक विकेट लिए । जारी सिजनमा मुम्बई अंक तालिकाको सातौं र हैदरावाद नवौं स्थानमा छ ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ९ : ५९ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने