टुँडिखेलमा साकेला नाचको रौनक (तस्बिरहरू)  « Khabarhub

टुँडिखेलमा साकेला नाचको रौनक (तस्बिरहरू) 


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– किराँत राईहरूले काठमाडौंको टुँडिखेलमा साकेला नाचेर उँभौली मनाएका छन् । यही साता बुद्ध पूर्णिमाको दिन परेको उँभौलीको साकेला नाच आज नाचिएको हो । 

किराँतहरूको देवी र देवता सुम्निमा (पार्वती) र पारुहाङ (शिव) को उत्पत्तिसँगै यो चाड मानिँदै आएको विश्वास छ । बाली लगाउने समयमा प्रशस्त वर्षा होस्, दैवी प्रकोप नपरोस्, आफ्नो समुदायमा रोगव्याधी नलागोस्, सुखशान्ति छाओस् भनेर उँभौली मनाइन्छ । 

यसैगरी साकेला आफ्ना पितृप्रति श्रद्धाञ्जली व्यक्त गर्न एवं उनीहरूको सामाजिक क्षेत्रको कार्य, योगदानप्रतिको सम्मान र सम्झनाका लागि नाचिन्छ । साकेलामा ढोल, झ्याम्टा बजाएर सृष्टिका गीत गाउने चलन छ । 

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  ६ : १६ बजे

रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

रौतहट– रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि

तन्नेरीको काँधमा कांग्रेस

आम नेपाली जनताले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रै भनेका थिए ।