मध्यपूर्वमा तनाव बढेपछि जी सेभेन बैठक छाडेर अमेरिका फर्किए ट्रम्प « Khabarhub

मध्यपूर्वमा तनाव बढेपछि जी सेभेन बैठक छाडेर अमेरिका फर्किए ट्रम्प


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जी सेभेनको बैठकबाट अमेरिका नै फर्किएका छन्।

मङ्गलबारसम्म सम्मेलनको कार्यक्रम भए पनि क्यानडा र अमेरिकी समय अनुसार सोमबार बिहान नै (नेपाली समय अनुसार मंगलबार बिहान) राष्ट्रपति ट्रम्पले जी सेभेनका सबै कार्यक्रम छाडेका हुन् ।

उनले केही समय अघि मात्र मध्यपूर्वको अवस्थाका कारण आफू फर्कन बाध्य भएको कुरा बताएका छन्। यसैगरी, रिपब्लिक विधायक थोमस मासले यस युद्धमा अमेरिका संलग्न हुनु नहुने बताएका छन्।

उनले सामाजिक सञ्जालमा यो युद्धमा अमेरिका संलग्न हुने भए त्यो प्रस्ताव काङ्ग्रेसबाट पारित हुनुपर्ने उल्लेख गरेका छन्।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ७ : ४२ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६