आधा घण्टाका लागि स्थगित गरिएको संसद् साढे ४ बजेलाई सारियो « Khabarhub

आधा घण्टाका लागि स्थगित गरिएको संसद् साढे ४ बजेलाई सारियो


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजिनामा माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अवरोधपछि स्थगित गरिएको प्रतिनिधिसभा बैठक साढे ४ बजेलाई सारिएको छ। 

आधा घण्टाका लागि स्थगित गरिएको बैठक निर्धारित समयमा बस्न नसक्ने भन्दै साढे ४ बजेलाई सारिएको हो ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ४ : १७ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब