इजरायल र इरानबीच जारी द्वन्द्वले चिनियाँ राष्ट्रपति सी ‘गहिरो चिन्तामा’ « Khabarhub

इजरायल र इरानबीच जारी द्वन्द्वले चिनियाँ राष्ट्रपति सी ‘गहिरो चिन्तामा’


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायल र इरानबीच द्वन्द्वप्रति चिनियाँ राष्ट्रपति सी जिन्पिङले ‘गहिरो चिन्ता’ व्यक्त गरेका छन् । चिनियाँ सरकार सञ्चालित सञ्चार माध्यमले सी जिन्पिङलाई उद्धृत गर्दै यस्तो बताएको हो ।

कजाखस्तानमा उज्बेकिस्तानका राष्ट्रपति शभकत मिर्जियोयेभसँगको कुराकानीका क्रममा गहिरो चिन्ता व्यक्त गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चीन सार्वभौमिकता, सुरक्षा र भौगोलिक अखण्डतालाई चुनौती दिने कुनै पनि कार्यको विपक्षमा रहेको पनि उनले बताएका छन् ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ६ : ५६ बजे

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब