अमेरिकी प्यालेस्टाइनी मारिएपछि राजदूतको आक्रोश « Khabarhub

अमेरिकी प्यालेस्टाइनी मारिएपछि राजदूतको आक्रोश


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


942
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इजरायलका लागि अमेरिकी राजदूत माइक हुकाबी वेस्ट बैङ्कमा प्यालेस्टाइनी-अमेरिकी मारिएपछि यसको छानबिनको माग गरेका छन्।

सैइफ भनिने २० वर्षीय अमेरिकाको समेत पासपोर्ट रहेका सायफुल्लाह मुस्फात शुक्रबार त्यहाँ बसोबास गरेका इजरायलीबाट मारिएका हुन्।

सुरुमा अमेरिकी निकाय मौन रहे पनि पछिल्लो समय वेस्ट बैङ्कमा इजरायली पक्ष बसोबासको पक्षमा रहेका हुकाबेले यसलाई आतङ्ककारी र आपराधिक गतिविधिको संज्ञा दिएको छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसका बारे उनीहरूले रिपोर्टिङ गर्ने बताएका छन्।

ताम्पा फ्लोरिडामा बसोबास गर्ने मुस्ताफ उत्तरी रफाहाल्लाहमा रहेका आफन्तमा भेट्न सिन्जिल गएका हुन्।

उनी साथी मोहम्मद अल साहिबालाई भेट्न गएका थिए। २३ वर्षीय साहिबा पनि मारिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ९ : ०६ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित